मेची देखि महाकाली रेलमै सरर …(भिडियो )

नेपालमा रेल आउने कुरा .. मेची देखि महाकाली रेलमै सरर || नेपाली तारा सन्तोष लामाको पछिल्लो गीतमा मेची देखि महाकाली रेलमा सरर घुम्ने कुरा छ | मनिष थापाले लेखेको यो गीतलाई हरि लम्सालले लयबद्ध गरेका हुन् भने मोहित मुनालको संगीत संयोजन रहेको छ| बिशाल भण्डारीको निर्देशनमा शिवहरी, रक्षा र बोधराजले नेपालमा रेल गुडाउने सपना बुनेका…

पविताको दोस्रो एल्वम ‘मौकैले हो की’ विमोचित

काठमाडौं ६ वर्षपछी गायिका, मोडल तथा नाट्यर्मी पविता पूमा राईको दोस्रो गीति एल्वम् ‘मौकैले हो की’ सार्वजनिक भएको छ । ‘विशाल चौतारी मिडिया प्रा.लीबाट बजारमा आएको एल्बमलाई गत शनिबार प्रमुख अथिति प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेल तथा गायिका पविता पूमा राईले संयुक्त रुपमा एल्वम् बिमोचन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति…

रिलिजपछि बल्ल ‘टलटल टल्कियो’ (भिडियोसहित)

काठमाडौं, १ असोज । अधिकांश निर्माता तथा निर्देशकले आफ्नो चलचित्र रिलिज अगावै गीत रिलिज गर्छन् किनकि चलचित्रको सफलतामा गीतसंगी पनि एक कडी मानिन्छ । तर, निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘विरविक्रम’का लागि यो सोचाइ लागू भएन, जो पछिल्लो समय रिलिज भएका चलचित्रमध्ये सफल दरिएको छ । अहिले ‘विरविक्रम’ले देश–विदेशमा सफलता हासिल गरिरहेको छ । तर,…

लिम्बु सुन्दरीहरुले देखाए कला

वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ को ताज कसको पोल्टामा पर्ला ? त्यो त १२ असोजमै थाहा हुनेछ । तर, यतिबेला लिम्बू सुन्दरीको ताज जित्न २२ युवती कडा प्रतिस्पर्धा गरिरहेका छन् । यिनै लिम्बू सुन्दरीहरुले बिहीबार राजधानीमा आ–आफ्नो प्रतिभा कौसल प्रस्तुत गरे । ‘मिस ट्यालेन्ट’ उपाधिअन्र्तगत उनीहरुले प्रतिभा प्रस्तुत गरेका हुन् । राजधानीको रातोपुलस्थित रक हाउस…

ब्राइट एन्जल्सको पोल्टामा प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिताको ट्रफि

ब्राइट एन्जल्स स्कूल थानकोटले प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिता २०७३ को ट्रफि आफ्नो पोल्टामा पारेको छ । मोटिभेट न्यूज डटकमले बुधबार आयोजना गरेको उक्त प्रतियोगितामा १८ स्कूललाई पछि पार्दै ट्रफि आफ्नो पोल्टामा पार्न सफल भएको हो । १९ स्कूल सहभागी नृत्य प्रतियोगितामा जोरपाटीको भेनस पव्लिक स्कूलले द्धितिय स्थान हासिल गर्दा धापासीको ओडिसी इन्टरनेशनल स्कूलले…

लोक गीत र संस्कृतिमै ब्यस्त गणेश गुरुङ

भदौ ६,काठमाडौँ, “गोर्खा मन कामना झ्याप्पै माया लाइ हालूं भने नि ठिक छैन जमाना” यो लोक दोहोरि गीत नसुन्ने र मन नपराउने सायदै होला | यो गीत जो कोहिले पनि गुनगुनाउन सक्छ अथवा धेरै लोक गीतप्रेमीको मुखमा झुण्डिएको छ | यस्तै मनकामना केबुल कारमा चोक पनि उस्तै चर्चित रहन सफल रहे यस्तै दर्जनौ लोकप्रिय लोक…

अगरउड बाट करौडौँ फाइदा हुने – धनबहादुर पुन

उच्चकोटिको अत्तर र धूप बन्ने अगरउड वृक्ष विश्वबाटै लोप हुँदैछ। भियतनाममा बेचबिखनमा प्रतिबन्ध लागिसकेको तथा प्राकृतिक थलो मानिने मलेसिया, कम्बोडिया र भारतको आसाममा लोपोन्मुख भइसकेको अगरउड नेपालमा हराभरा हुँदैछ। यो नौलो खेती गर्ने किसान हुन्― गुल्मीका धनबहादुर पुन।   भारतीय सैनिक सेवाबाट निवृत्त भएपछि पुर्ख्यौली थलोमै केही गर्ने सोचले पहाड फर्केर शुरुमा फलफूल खेती र…

नायिका निशा अधिकारी र दिया मास्के समलिङ्गी एक अर्का विना बाच्नै नसक्ने (भिडियो सहित)

भर्खरै पर्फोमिङ आर्ट क्रियशन प्रा.लि.को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको अन्तिम प्रश्न सोध्न अन्तिम प्रश्न सोध्न चाहन्छु.. बोलको गीत विभिन्न टेलिभिजन च्यानलहरुबाट सार्वजनिक भै सकेको छ ।सोही गीतमा नायिका निशा अधिकारी र दिया मास्केले समलिङ्गी विषयलाई लिएर बनेको भिडियोमा अभिनय गरेका छन् । द ब्लाक हव्क नेपाल ब्याण्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको उक्त गीत खोई…

मिथिलाका राजा सलहेसमाथि फिल्म बन्ने !

१५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबिच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो । भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि…

मेनुकाको ‘लाईफ’ श्रोतालाई (भिडियोसहित)

काठमाडौं, ३ भदौं । गायिका मेनुका राई सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन्…